इलाम २ को मतगणना आइतबार विहानबाट सुरु गरिने

काठमाडौँ-  इलाम २ को मतगणना भोलि बिहानबाट मात्रै सुरु गरिने भएको छ। मतगणना स्थलमा  मतपेटिका आइपुग्न समय लाग्ने भएपछि भोलि विहानबाट मात्र मतगणना गरिने भएको हो ।

भोलि विहान ७ बजे सर्वदलीय र पक्षीय बैठक राखेर मात्र मतगणना सुरु गरिने इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो ।

हाल मतगणना स्थलमा मतपेटिका संकलनको कार्य भइरहेको छ । मतगणना स्थलमा सुरक्षा तारवार र सिसि क्यामारा जडान गरि तम तयार अवस्थामा राखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.