नेपाल वेस्टइन्डिज ‘ए’ सँग पराजित, एक खेल अगाडि नै सिरिज हार्‍यो

काठमाडौँ- नेपालले एक खेल खेल्न बाँकी छँदा नै वेस्टइन्डिज ‘ए’सँगको सिरिज गुमाएको छ । आज भएको चौँथो टी-२० खेलमा घरेलु टोली नेपाललाई वेस्टइन्डिज ‘ए’ले २८ रनले हराउँदै एक खेल अगाडि नै सिरिज जितेको हो ।

पाँच खेलको सिरिजमा वेस्टइन्डिज ”ए’ ३–१ ले अघि छ ।

पहिलो खेल जितेको नेपालले लगातार तीन वटा खेल हारेको हो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.