नेपालमा क्रिकेट ‘क्रेज’: काठमाडौँको टुँडिखेलमा खेल हेर्नेहरुको भीड

काठमाडौँ- आइसिसी पुरुष ‘टी-२० विश्वकप क्रिकेट प्रतियोगिता’ अन्तर्गत नेपाल र नेदरल्याण्ड्सबीच भइरहेको खेल हेर्न राजधानीको टुँडिखेलमा हजारौँ दर्शकहरु जम्मा भएका छन ।

काठमाडौँ महानगरपालिकाले ओपन डोर्स इन्टरटेनमेन्टको सह–आयोजना तथा युवा तथा खेलकुद मन्त्रालयसँगको सहकार्यमा आज टी-२० विश्वकपक्रिकेट खेलको टुँडिखेलमा प्रत्यक्ष प्रशारणको व्यवस्था मिलाएको छ ।

काठमाडौँमा मात्र होइन खेलकूद मन्त्रालयले देशभरका सबै स्थानीय तहहरुलाई नेपालको खेल भएको दिनमा सम्भब भएसम्म खेल हेर्ने व्यवस्था गर्न पत्राचार गरेको छ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.