नेपाललाई दक्षिण अफ्रिकाविरुद्ध पाँचौ सफलता

काठमाडौं- अमेरिका र वेष्ट इन्डिजमा जारी आईसीसी टी-२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाविरुद्ध पाँचौ सफलता मिलेको छ । नेपालका दीपेन्द्रसिंह ऐरीले १७औं ओभरको तेस्रो बलमा विकेट लिएका हुन् ।

डेभिड मिलर मात्र ७ रन बनाएर आउट भए । दक्षिण अफ्रिकाले १७.३ ओभरमा ५ विकेटको क्षतिमा ९७ रन बनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.