बंगलादेशबिरुद्धको खेलमा नेपालको उत्कृष्ट प्रदर्शन

काठमाडौँ- टी-२० विश्वकप क्रिकेट अन्तर्गत अहिले नेपाल र बंगलादेशबीच खेल भइरहेको छ। वेष्ट इन्डिजको सेन्ट भि

टस जितेर फिल्डिङ रोजेको नेपालले १३ ओभरको खेल सकिँदा ७ विकेट लिइसकेको छ।

आज नेपालले बंगलादेशबिरुद्धको टोलीमा १ जना खेलाडी परिवर्तन गरेको छ।

नेपालले करण केसीको ठाउँमा सन्दीप जोरालाई टोलीमा राखेको छ ।

यसअघि नेदरल्याण्डस् र दक्षिण अफ्रिका सँग नेपाल पराजित भइसकेको छ भने श्रीलंकासँगको खेलमा बर्षाले खेल रद्द भएपछि अंक बाँडेको थियो ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.