सन्दीपले लिए टी-२० इन्टरनेशनलमा १०० विकेट

काठमाडौँ– नेपालका स्पिनर संदीप लामिछानेले टी-२० इन्टरनेशनलमा १ सय विकेट लिएका छन ।

यो सँगै लामिछाने टी-२० इन्टरनेशनलमा दोश्रो सबैभन्दा छिटो एक सय विकेट लिने खेलाडी बनेका छन । सन्दीप ५४ खेलमा १ एक सय विकेट लिएका हुन ।

अफगानिस्तानका रसिद खान सबैभन्दा छिटो टी-२० इन्टरनेशनलमा एक सय विकेट लिने खेलाडी हुन । खानले ५३ खेलमा १०० विकेट लिएका थिए ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.