नेपाल बंगलादेशसँग २१ रनले पराजित

काठमाडौँ- आइसिसी टी-२० विश्वकपमा नेपाल बंगलादेशसँग २१ रनले पराजित भएको छ।

वेष्ट इन्डिजमा भएको खेलमा १०७ रनको चुनौति पाएको नेपालले १९ दशमलव २ ओभरमा सबै विकेट गुमाएर जम्मा ८५ रन मात्र जोड्न सक्यो ।

यो जितसँगै बंगलादेश सुपर आठमा पुगेको छ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.