भारतले दियो दक्षिण अफ्रिकालाई १ सय ७७ रनको लक्ष्य

काठमाडौँ- आईसिसी टी-२० विश्वकप अन्तर्गत अहिले  भारत र दक्षिण अफ्रिका बीचको फाइनल खेल जारी छ।

फाइनलमा भारतले दक्षिण अफ्रिकासामु १ सय ७७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७६ रन बनाएको हो ।

भारतका लागि  विराट कोहलीले सर्वाधिक ७६ रन बनाएका छन ।

कोहलीले आजको खेलमा ५९ बलको सामना गर्दै ६ चौका र २ छक्का प्रहार गरेका थिए ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.