आइसिसी टी-२० विश्वकपको उपाधि भारतलाई

काठमाडौँ- आइसिसी टी-२० विश्वकप-२०२४ को उपाधि भारतले जितेको छ।

आज वेष्ट इन्डिजमा भएको फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ७ रनले पराजित गरेको हो ।

१ सय ७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा १ सय ६९ रन मात्र जोड्यो ।

भारतले सन् २००७ मा पनि टी-२० विश्वकपको उपाधि जितेको थिय‌ो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.