कोपा अमेरिका २०२४: क्यानडालाई हराउँदै उरुग्वे तेस्रो स्थानमा

काठमाडौं- कोपा अमेरिका २०२४ अन्तर्गत क्यानडालाई टाइब्रेकरमा पाखा लगाउँदै उरुग्वेले तेस्रो स्थान हासिल गरेको छ ।

निर्धारित ९० मिनेटको खेल २-२ को बराबरीमा टुंगिएपछि खेलको नतिजा टाइब्रेकरबाट लिइएको थियो । उरुग्वेले ४-३ को जित दर्ता गर्दै तेस्रो स्थान पक्का गरेको हो ।

उरुग्वे सेमिफाइनलमा कोलोम्बियासँग रोकिँदा क्यानडा भने अर्जेन्टिनासँग पराजित भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.