पलेशालाई नगर परिक्रमा गराइँदै, विमानस्थलमा भव्य स्वागत – फोटो फिचर

काठमाडौँ –  पारालिम्पिक्समा पदक जित्न सफल तेक्वान्दो खेलाडी पलेशा गोवर्धन काठमाडौं आईपुग्नु भएको छ । पलेशालाई युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी सहित खेल क्षेत्रमा अधिकारीहरुले बिमानस्थलमा स्वागत गर्नुभएको छ ।

पेरिसमा भएको पारालिम्पिक्समा के ४४ क्याटगोरी अन्तरगत महिला ५७ केजीमुनी प्रतिस्पर्धा गरेकी पलेशाले कास्य पदक जित्नुभएको थियो । यो नै नेपाली खेलाडीहरुले ओलम्पिकमा जितेको पहिलो पदक हो ।

पलेशा सहित नेपाली टोलीलाई नगर परिक्रमा गराइँदै छ ।  राखेपका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरुहुने र्‍याली गौशला, नयाँ बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली हुँदै रापेख परिसर, त्रिपुरेश्वर पुगेर समापन हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.