विश्वकप लिग २ः नेपाल र ओमान भिड्दै

काठमाडौं – आइसिसी विश्वकप लिग २ अन्तर्गत आज नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दै छ । क्यानडाको आन्टेरियोमा हुने खेल नेपाली समयानुसार साँझ पौने ९ बजे सुरु हुनेछ ।

क्यानडा भ्रमणमा आज नेपालले दोस्रो खेल ओमानसँग खेल्न लागेको हो । पहिलो खेल क्यानडासँग खेलेको थियो । जसमा १०३ रनको विशाल हार व्यहोरेको थियो ।

क्यानडासँगको हारलाई बिर्सिएर नेपाल आज जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रिनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.