भारत र पाकिस्तानबीचको खेल जारी

साफ महिला च्याम्पिनशिप आजबाट सुरु भएको छ ।

अहिले उद्घाटन खेल भारत र पाकिस्तानबीच भइरहेको छ।

भारतले शुरुवाती अग्रता लिएको छ । भारतले पाकिस्तानबिरुद्ध २ गोल गरेको छ ।

कार्तिक १४ गतेसम्म हुने सो प्रतियोगिता काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भइरहेको छ ।

नेपालले भने भोलि भुटानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।

नेपालको समूहमा भुटान सहित माल्दिभ्स र श्रीलंका रहेका छन्  ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.