साफ वुमेन्स च्याम्पियनसिप: नेपाल र भुटान भिड्दै
काठमाडौँ – साफ महिला फुटबल च्याम्पियनसिपमा आज नेपाल र भुटानबिच प्रतिस्पर्धा हुँदै छ ।
साँझ साढे ५ बजे दशरथ रङ्गशालामा हुने खेलमा नेपालले भुटानको सामना गर्न लागेको हो ।
प्रतियोगिता अन्तर्गत आज हुने पहिलो खेलमा माल्दिभ्स र श्रीलङ्काबिच खेल हुनेछ ।
दुई देशबिचको खेल दिउँसो साढे १ बजे हुनेछ ।
प्रतिक्रिया राख्नुहोस्