कर्णाली याक्सले विराटनगरलाई दियो एक सय ३४ रनको लक्ष्य

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) मा आज भएको दोस्रो खेलमा कर्णाली याक्सले जितका लागि विराटनगर किङ्ग्सलाई एक सय ३४ रनको सामान्य लक्ष्य दिएको छ ।
त्रिवि मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा एक सय ३३ रन बनाएको हो ।






प्रतिक्रिया राख्नुहोस्