निर्माण व्यवसायीलाई भूक्तानी दिने रकम रोकिदैन: अर्थ मन्त्रालय

काठमाडौँ- सरकारले सयममा निर्माण व्यवसायीको भूक्तानी दिन नसक्दा निर्माण कार्य अगाडि बढाउन समस्या भएको व्यवसायीहरुले बताएका छन् । सरकारले केही मात्रामा भूक्तानी गरेको भएपनि ठुलो रकम भूक्तानी हुन नसक्दा कन्ट्रक्शन होलीडे गर्नुपर्ने बाध्यता सिर्जना भएको निर्माण व्यवसायी महाँसंघले बताइरहँदा अर्थ मन्त्रालयल भने पक्रिया पुगेका रकम भुक्तानी पक्रियामा रहेको बताएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.