मनाङको तिमाङ जङ्गलमा देखिको डढेलो अझै नियन्त्रणमा आउन सकेन -फोटो फिचर

मनाङ – मनाङ चामे गाउँपालिका १ स्थित तिमाङ जङ्गलमा शुक्रवार देखिको डढेलो अझै नियन्त्रणमा आउन सकेन ।
डढेलो नियन्त्रणका लागि जिल्लाका ३वटै सुरक्षा निकाय परिचाल गरिएकाे छ भने स्थानीय र सुरक्षा टोलीले आगो नियन्त्रण गर्ने प्रयासमा रहेको प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले जानकारी दिनुभयो ।
अहिले जङ्गल मा आगो नियन्त्रण को काम भइरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्