लेबनानसँग नेपाल १-० गोल अन्तरले अगाडि
काठमाडौँ- इन्टरनेशनल वुमेन्स फुटबल च्याम्पियनशीपमा नेपाल पहिलो हाफसम्मको खेलमा १-० गोल अन्तरले अगाडि छ ।
अहिले जारी लेबनानसँगको खेलको ४४औँ मिनेटमा नेपालकी सावित्रा भण्डारी ‘साम्बा’ले प्रहार गरेको बल लेबनानी खेलाडीको खुट्टामा लागेर गोल भएको थियो ।
खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी छ ।।






प्रतिक्रिया राख्नुहोस्