काठमाडौँमा होलीको रौनक (फोटो फिचर)

काठमाडौँ- काठमाडौँ उपत्यकाका विभिन्न ठाउँहरुमा आज होली धुमधामले खेलिएको छ। काठमाडौँको बसन्तपुरलगायतका ठाउँमा होली मनाउने मानिसहरुको ठूलो घुइँचो लागेको छ। शहरका विभिन्न ठाउँहरुमा होली खेलिएका दृश्यहरुसहितको फोटो फिचर : (तस्वीर सौजन्य: रासस)





प्रतिक्रिया राख्नुहोस्