सबै धर्म र समुदायबिच आपसी सदभाव कायम राख्ने सहमति

काठमाडौँ-  वीरगन्जमा आइतबार बसेको सर्वपक्षीय बैठकले सबै धर्म र समुदायबिच आपसी सदभाव कायम राख्ने सहमति गरेको छ ।जिल्ला प्रशासन कार्यालय पर्साममा आइतबार बसेको सर्वपक्षीय बैठकले यस्तो सहमति गरेको हो ।

वीरगञ्जमा शनिबार साँझदेखि कर्फ्यु आदेश जारी भएको छ । हनुमान जयन्तीको अवसरमा दुई समुदायबिच भएको झडपले उग्र रूप लिएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको थियो । कर्फ्यु आज राती जारी राखिएको छ

यस्तो छ सहमति

 

 

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.