लगानी बोर्ड नेपालका लागि ७४ करोड विनियोजन

काठमाडौँ – सरकारले लगानी बोर्ड नेपालका लागि ७४ करोड विनियोजन गरिएको छ । सदनमा बजेट भाषण गर्नुहुँदै अर्थमन्त्री विष्णु पौडेलले विदेशमा गरिने लगानी स्वीकृत गर्ने जिम्मेवारी लगानी बोर्डलाई दिइने । झापाको औद्योगिक पार्क संचालनमा ल्याइने बताउनु भयो ।






प्रतिक्रिया राख्नुहोस्