नेपालले स्कटल्याण्डलाई २ विकेटले हरायो

काठमाडौँ- नेपालले स्कटल्याण्डलाई २ विकेटले पराजित गरेको छ । त्रिकोणात्मक टी-२० श्रृङ्खला अन्तर्गत आज स्कटल्याण्डमा भएको खेलमा नेपालले स्कटल्याण्डलाई २ विकेटले हराएको हो ।

स्कटल्याण्डले दिएको ९८ रनको लक्ष्य नेपालले १ बल बाँकी छँदा पूरा गरेको हो ।

स्कटल्याण्डलाई सस्तैमा समेट्न सन्दीप लामिछानेले ४ विकेट लिए ।

श्रृङ्खला अन्तर्गतको हिजो भएको पहिलो खेलमा नेपाल नेदरल्याण्डसँग सुपर ओभरमा पराजित भएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.