मनाङ- मनाङ फरकफरक ठाउँबाट देखिएकाे अन्नपूर्ण दाेस्राे हिमालको फरकफरक दृश्य । जुन हिमालकाे उचाई समुन्द्री सतहदेखी ७ हजार ९सय ३७ मिटर रहेकाे छ । तस्बिर : नवीन लामिछाने /नेपाल टेलिभिजन मनाङ
प्रतिक्रिया राख्नुहोस्