पृथ्वी राजमार्गका होटलहरु पर्यटकले खचाखच

धादिङ – पृथ्वी राजमार्ग हुदै देशका विभिन्न पर्यटकीय गन्तब्यमा जाने आन्तरीक एवं बाह्य पर्यटकहरुको संख्या निकै बढे पछी राजमार्ग आसपासका विभिन्न ब्यापार ब्यवसायमा समेत चहलपहल बढेको छ ।
राजमार्ग हुदै सयौको संख्यामा पर्यटकहरु दैनिक आवतजावत गर्ने गरेको भए पनी धादिङलाई नै गन्तब्य बनाई आउने पर्यटकहरु भने शुन्य जस्तै छ ।
राजमार्ग क्षेत्रमा होटललगाएत पर्यटकहरुका सुविधाका लागी रिर्सोटहरु खोलिएका छन् तर जिल्लाका पर्यटकीय क्षेत्रहरुमा यस्ता पुर्वाधार नहुदा पर्यटकहरु ल्याउन नसकिएकाे स्थानीयकाे भनाइ छ ।






प्रतिक्रिया राख्नुहोस्