कर्फ्यूपछि बारा सिमराको अवस्था सामान्य बन्दै

बारा-  स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेपछि बीरगञ्ज-कलैया-सिमरा हुँदै चल्ने सवारी साधनहरू क्रमश: चल्न थालेका छन ।

घाइते जेन-जीका विद्यार्थीहरू उपचारपछि घर फर्किएका छन् ।

कर्फ्यु आदेश जारी भएसँगै सुरक्षाकर्मी बाक्लो रूपमा परिचालन गरिएको छ ।

दिउँसो जेन्जी र एमाले कार्यकर्ताहरूको झडपपछि तनावग्रस्त बनेको बारा सिमराको अवस्था अहिले सामान्ततर्फ उन्मुख छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.