चितवनले दियो लुम्बिनीलाई १४३ रनको लक्ष्य

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सलाई चितवन राइनोजले १४३ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४२ रन बनाएको हो ।
चितवनका लागि रबि बोपाराले ६६ रनको योगदान गरे।।





प्रतिक्रिया राख्नुहोस्