काठमाडौँ गोर्खाजले दियो लुम्बिनीलाई १५८ रनको लक्ष्य

काठमाडौँ- काठमाडौँ गोर्खाजले लुम्बिनी लायन्सलाई १५८ रनको लक्ष्य प्रस्तुत गरेको छ।

कप्तान करण केसीको उत्कृष्ट ब्याटिङमा काठमाडौँले यो मध्यम लक्ष्य बनाएको हो । काठमाडौँका लागि करणले  अविजित ३४ रन जोडे ।

नवौँ नम्बरमा ब्याटिङ गरेका करणले ११ बल खेल्दै ४ छक्का र एक चौका मद्दतमा अविजित ३४ रन बनाएका हुन ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.