जनकपुरसामु पोखराले दियो १५६ रनको लक्ष्य

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत अहिले जारी खेलमा पोखराले जनकपुरलाई १५६ रनको लक्ष्य प्रस्तुत गरेको छ।
टस जितेर ब्याटिङ गरेको पोखराले पूरै ओभर खेलेर १५५ रन बनाएको हो ।
पोखराका लागि सुमित वर्माले अविजित अर्धशतक बनाए भने दिनेश खरेलले ३८ रनको योगदान गरे ।।





प्रतिक्रिया राख्नुहोस्