जनकपुरसामु कर्णालीले दियो १३० रनको लक्ष्य

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज भइरहेको खेलमा कर्णाली याक्सले जनकपुर वोल्ट्सलाई १३० रनको लक्ष्य प्रस्तुत गरेको छ।

प्ले अफको दौडबाट बाहिरिइ सकेका दुबै टीम आज प्रतिष्ठाका लागि मात्र खेल्दैछन । यी दुबै टीमले अहिलेसम्म १-१ वटा मात्र खेल जितेका छन ।

आजको खेलमा टस जितेर फिल्डिङ गरेको जनकपुरले कर्णालीलाई ब्याटिङको निम्तो दिएको थियो।

कर्णालीले पूरै ओभर खेलेर ९ विकेटको क्षतिमा १२९ रन बनाएको हो ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.