फाइनल प्रवेशका लागि सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स प्रतिश्पर्धामा

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पहिलो क्वालिफायर खेलमा अहिले सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच खेल भइरहेको छ।

टस जितेर फिल्डिङ रोजेको विराटनगरले सुदुरपश्चिमलाई व्याटिङको निम्तो दिएको छ ।

यो प्ले अफको पहिलो खेलबाट विजयी एउटा टिम आज फाइनलमा प्रवेश गर्नेछ भने अर्को इलिमिनेटरबाट जितेर आएको टीमसँग खेल्नेछ ।।

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.