दीपेन्द्र सिंह ऐरीले लिए चौँथो विकेट

काठमाडौँ- आइसिसी टी-२० विश्वकप क्रिकेटमा इंग्ल्याण्डविरूद्धको खेलमा नेपालले चौँथो विकेट लिएको छ।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले चौँथो विकेट लिएका हुन्। १४औँ ओभरको खेल जारी रहँदा इङ्ल्याण्डले १२८ रन बनाएको छ ।
टस जितेर इङ्ल्याण्डले नेपाललाई फिल्डिङको निम्तो दिएको थियो ।।






प्रतिक्रिया राख्नुहोस्