जिम्बाबेले अष्ट्रेलियालाई २३ रनले हरायो

काठमाडौँ- आईसिसी टी-२० विश्वकप अन्तर्गत आज भएको खेलमा जिम्बाबेले अष्ट्रेलियालाई पराजित गरेको   छ ।

जिम्बाबेले अष्ट्रेलियालाई २३  रनले हराएको हो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जिम्बाबेले पूरै ओभर खेलेर १६९ रन बनाएको थियो ।

१७० रनको विजयी लक्ष्य पछ्याउने क्रममा अष्ट्रेलिया १९ दशमलव ३ ओभरमा १४६ रन बनाएर अल आउट भएको  थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.