ललितपुरको पुल्चोकस्थित दाउरा थकालीमा आगलागी
काठमाडौं -पुल्चोकस्थित इन्जिनियरिङ्ग कलेज नजिकै रहेको दाउरा थकालीमा आगलागी भएको छ ।
प्रहरी र नगरपालिकाको दमकलबाट आगो नियन्त्रणको प्रयास जारी रहेको साथै आगलागी करीब नियन्त्रणमा आइसकेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले नेपालटिभीअनलाइनलाई जानकारी दिनु भयो ।।






प्रतिक्रिया राख्नुहोस्