बारा-३ मा रास्वपाका अरबिन्द यादवको अग्रता

बारा- बारा-३ मा मतगणनाको प्रारम्भिक नतिजा आएको छ ।

बारा-३ मा रास्वपाका अरविन्द शाहले २१६० मतसहित अग्रता कायम गरेका छन । यसैगरी नेपाली काँग्रेसका फरमुल्ला मन्सुरको २०१ र एमालेकी ज्वालाकुमारी शाहको ६५ मत प्राप्त गरेका छन ।

हालसम्म३१३१ मत गणना भएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.