रुपन्देही-२ मा रास्वपाका सुलभ खरेल मतान्तर बढाउँदै

रूपन्देही- रुपन्देही-२ मा हालसम्म १०६२९ मत गणना भइसकेको छ। जसमध्ये, रास्वपाका सुलभ खरेलले ७१५१ मत प्राप्त गर्नुभएको छ भने एमालेका विष्णु पौडेलले १६५८ मत प्राप्त गर्नुभएको छ।
यसैगरी नेपाली काँग्रेसका चुन्नप्रसाद शर्माले ७३४ मत पाउनुभएको छ।।



प्रतिक्रिया राख्नुहोस्