स्याङ्जा-१ मा रास्वपाका धनन्जय रेग्मीको अग्रता

रास्वपा: २५५०, काँग्रेस: २४६४ र एमाले: २४४७

स्याङ्जा- स्याङ्जा क्षेत्र नं १ मा मतगणना कार्य जारी छ ।

पछिल्लो मत परिणाम अनुसार रास्वपाका धनन्जय रेग्मीको २५५० मतसहित अग्रता कामयै छ ।  नेपाली काँग्रेसका भरतराज ढकालले २४६४ र नेकपा एमालेका मिनप्रासद गुरुङले २४४७ मत प्राप्त गर्नुभएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.