कञ्चनपुर-१ बाट रास्वपाका जनकसिंह धामी विजयी

काठमाडौँ- प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुर क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का जनकसिंह धामी २४ हजार ३३२ मतसहित निर्वाचित हुनुभएको छ ।

धामीले १३ हजार २२२ मतले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का बिना मगरलाई पछि पार्दै विजयी हुनुभएको हो ।

धामीकी निकटतम् प्रतिद्वन्द्वी मगरले ११ हजार ११० मत प्राप्त गर्नुभयो ।

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.