कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया स्थगित

काठमाडौँ- नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया हाललाई स्थगित गरेको छ ।

दलको नेता चयनका लागि आज मतदानको कार्यक्रम राखिएको थियो ।

अन्तिम समयमा आएकर कांग्रेसले निर्वाचन कार्यक्रम स्थगित गरेको प्रेस विज्ञाप्तिम मार्फत जानकारी गराएको छ ।

आज बसेको काग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सर्वसम्मत् दलको नेता चयन गर्नुपर्ने प्रयास गर्ने निर्णय गरेको भन्दै  तत्कालका लागि निर्वाचन कार्यक्रम स्थगित गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

संसदीय दल नेताका लागि पूर्वसहमहामन्त्रीहरू अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे र मोहन आचार्य दाबेदार देखिनु भएको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.