राष्ट्रपतिबाट सम्पत्ति शुद्धीकरण सम्बन्धी अध्यादेश जारी

काठमाडौँ- राष्ट्रपति रामचन्द पौडेलले आज सम्पत्ति शुद्धीकरण सम्बन्धी अध्यादेश जारी गर्नुभएको छ।

नेपाल सरकार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण (तेश्रो संशोधन) अध्यादेश, २०८३ जारी गर्नुभएको राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.