यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ सहित)

काठमाडौँ- सरकारले आगामी आर्थिक बर्षका लागि नीति तथा कार्यक्रम संघीय सदनमा पेश गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८३-८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।
संघीय संसदको संयुक्त बैठकलाई सोमबार यहाँ प्रस्तुत गर्नुभएको १०० बुँदे नीति तथा कार्यक्रममले भ्रष्टाचारमा शुन्य सहनशीलताको नीति लिएको छ । नि
निजामती कर्मचारीलाई तटस्थ बनाउने, दलसँग आवद्धता भएमा जागीरबाटै हटाउनेसम्मको नीति सरकारले लिएको छ ।
सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय रणनीतिक उद्योग घोषणा गरी ‘सफ्टवेर’ ‘डिजिटल’ सेवालाई प्रवर्धन गर्ने लगायतका नीति कार्यक्रम अघि सारिएको छ ।
यस्तो छ सरकारको नीति कार्यक्रमको पूर्ण पाठ






प्रतिक्रिया राख्नुहोस्