तोलामा एक हजार नौ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौँ– स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा एक हजार ९०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला दुई लाख ९० हजार ९०० मा कारोबार भएको छापावाला सुन आजका लागि भने दुई लाख ९२ हजार ८०० रुपैयाँ तय भएको छ ।

यसैगरी, चाँदीको मूल्य तोलामा १४० रुपैयाँले बढेको छ । आइतबार प्रतितोला पाँच हजार १० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने पाँच हजार १५० रुपैयाँ निर्धारण भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.