अर्थ समाचार
-
आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६३ पैसा र…
पुरा पढ्नुहोस » -
नेप्से परिसूचक पाँच अङ्कले घट्यो
काठमाडौँ- धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक पाँच दशमलव ४५ अङ्कले घटेर…
पुरा पढ्नुहोस » -
आज सुनचाँदीको मूल्य घट्यो
काठमाडौँ- स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा रु तीन हजार २०० र चाँदी रु १०५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी…
पुरा पढ्नुहोस » -
कृषि जेटिएको फूलखेती
कञ्चनपुर- फूलखेतीमा सम्भावना देखेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ का मेघा रावल पुष्प व्यवसायमा लाग्नुभएको छ । आफ्नै चार कट्ठा जग्गामा उहाँले सयपत्रीका दुई हजार ४०० बोट…
पुरा पढ्नुहोस » -
विवाद मिलेपछि बनेपा बजारमा सडक निर्माण कार्य अघि बढ्यो
काभ्रे- लामो समयदेखि विवादका कारण रोकिएको सूर्यविनायक–धुलिखेल सडक आयोजना अन्तर्गत बनेपा बजार क्षेत्रको सडक निर्माण कार्य पुनः अघि बढेको छ। सडकको सेन्टरलाइन र इन्टरसेक्सनसम्बन्धी विवाद…
पुरा पढ्नुहोस » -
नेप्से ३१ अंकले बढ्यो, कारोबार रकम साढे ८ अर्ब नाघ्यो
काठमाडौँ- साताको कारोबारको चौथो दिन बिहीबार सेयर बजार परिसूचक नेप्से ३१ दशमलव ५४ अंकले बढेर २ हजार ६९५ अंकमा पुगेको छ । यो नेप्सेको पछिल्लो…
पुरा पढ्नुहोस » -
गाउँघरमा ढिकी, जाँतो, पानीघट्ट र कोल देख्नै मुस्किल
म्याग्दी- आधुनिक प्रविधिको विस्तारसँगै म्याग्दीका गाउँघरमा कुनै समय दैनिक जीवनको अभिन्न अङ्ग बनेका ढिकी, जाँतो, पानीघट्ट, कोल र ओखलजस्ता परम्परागत साधनको प्रयोग घट्दै गएको छ ।…
पुरा पढ्नुहोस » -
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
काठमाडौँ- स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको भाउ घटेको छ । सुन तोलामा ३०० रुपैयाँले बढेको छ भने चाँदी प्रति तोला ५० रुपैयाँले…
पुरा पढ्नुहोस » -
शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति
काठमाडौँ- शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका एक हजार ४१० आरोहीले आरोहण अनुमति लिएका छन् । शरद् ऋतुमा हिमाल आरोहण गर्न १६१ टोलीले…
पुरा पढ्नुहोस » -
बारामा आठ मेगावाट सौर्य विद्युत उत्पादनको तयारी अन्तिम चरणमा
बारा- तराई-मधेश क्षेत्रमा सौर्य ऊर्जाबाट विद्युत उत्पादन हुने क्रम तीव्र बनेसँगै बारामा ८ मेगावाटको सौर्य विद्युत उत्पादन हुने भएको छ । यसले तराई-मधेशमा खेर गइरहेको…
पुरा पढ्नुहोस »