विपक्षीहरुको विरोध कायमै, प्रधानमन्त्रीको जवाफ माग

काठमाडौँ- प्रतिनिधिसभा बैठकमा आज पनि प्रतिपक्षी दलहरुले विरोध गरेका छन् ।

बैठक सुरु भएलगत्तै विपक्षी दलहरुले उठेर विरोध जनाएका हुन् ।

बैठकमा नेपाली काँग्रेसका निश्कल राई, एमालेका क्षितिज थेबे, राप्रपाकी खुश्बु ओली र श्रम संस्कृति पार्टीका हर्कराज राईले बैठक अघि बढ्न प्रधानमन्त्रीको अभिव्यक्ति सच्च्याउनुपर्ने माग गर्नुभएको थियो

यसका लागि प्रधामन्त्री वालेन्द्र शाहले संसदमा दिएको अभिव्यक्तिको जवाफ नदिएसम्म संसद अवरोध गर्ने उहाँहरुको अडान थियो ।

सभामुखले पटक पटक बैठक सुचारु गर्न आग्रह गरिरहे पनि बैठकमा अबरोध कायम छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.