आर्थिक विधेयक २०८३ बहुमतले पारित

काठमाडौँ- प्रतिनिधि सभा बैठकबाट आर्थिक विधेयक २०८३ पारित भएको छ । प्रतिनिधि सभाको आजको बैठकले आर्थिक विधेयक २०८३ लाइ बहुमतले पारित गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्