बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको उपचारका क्रममा निधन

काठमाडौं– आज विहान आत्मदाह प्रयास गरेका बुद्धनगरका अश्विन राउतको निधन भएको छ ।
काठमाडौंको बुद्धनगर आफ्नो निवासमा आत्मदाहको प्रयास गरेका ५० वर्षीय राउतको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हाे ।
अस्पतालमा उपचारकाे क्रममा निधन भएकाे जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिनुभयो ।






प्रतिक्रिया राख्नुहोस्