सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

काठमाडौँ-  मन्त्रिपरिषद् बैठक सुरु भएको छ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको छ ।

बैठक नियमित बैठक भएपनि आर्थिक बर्षको अनत्य तिर बसेको बैठकले महत्वपूर्ण निर्णय गर्न सक्ने अपेक्षा गरिएको छ ।

मन्त्रिपरिषद् बैठक अघि प्रधानमन्त्री बालेन्द्र शाह आज प्रतिनिधि सभा बैठकमा उपस्थित हुनु भएको थियो । प्रधानमन्त्री शाह करिव २० मिनेट जति प्रतिनिधि सभाको बैठकमा सहभागी हुनु भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.