सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

काठमाडौँ- मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सिंहदरबारमा कार्यालयमा बैठक जारी छ ।

मन्त्रिपरिषद् बैठक नियमित बैठक रहेको बताइको छ ।

मन्त्रिपरिषद् बैठक बस्नु अघि आजै मात्र सत्तासिन दल रास्वपाका पार्टी सभापति रवि लामिछाने सहित मन्त्रीहरूसहित सांसदहरूसँग सामूहिक छलफल गर्नु भएको थियो ।

छलफलमा संसदीय दलका नेता तथा प्रधानमन्त्री बालेन शाह, भौतिक पूर्वाधारमन्त्री सस्मित पोखरेल र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ लगायतका मन्त्रिहरु अनुउपस्थित रहेपनि अन्य सबै मन्त्रीहरू सहभागी हुनु भएको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.