२७ सहसचिवको सरुवा (सूची सहित)

काठमाडौँ- सरकारले २७ जना सह सचिवहरुको विभिन्न निकायमा सरुवा गरेको छ ।
गत बुधबार बसेको मन्त्रिपरिषद बैठकले राजपत्राङ्कित प्रथम श्रेणी, सहसचिव वा सो सरहका कर्मचारीहरुको सरुवा गरेको हो ।
यस्तो छ सरुवा गरिएका कामकाजमा खटाइएका राजपत्राङ्कित प्रथम श्रेणी, सहसचिव वा सो सरहका कर्मचारीहरु विवरण ।






प्रतिक्रिया राख्नुहोस्