आजका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक स्थगित

काठमाडौं -आजका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित गरिएको छ ।

दिउँसो १ बजे सिंहदबारमा बस्ने गरी तय भएको प्रतिनिधिसभाको बैठक विशेष कारणले स्थगित गरिएको संघीय संसद् सचिवालयले जनाएको छ ।

अर्को बैठक बुधबार १ बजे बस्ने कार्यक्रम रहेको छ । भोलि अर्थात बुधबार बस्ने बैठकमा प्रधानमन्त्रीसँग प्रश्न उत्तरको कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.