सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

काठमाडौं । सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक अहिले बसिरहेको छ।
प्रधानमन्त्रीको अध्यक्षतामा जारी बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा अन्य महत्वपूर्ण विषयमा छलफल भइरहेको छ।
बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित प्रस्तावमाथि समेत छलफल तथा निर्णय हुने अपेक्षा गरिएको छ।






प्रतिक्रिया राख्नुहोस्